विश्वप्रसिद्ध संस्थान Human Rights Watch ले नेपालमा हालै भएका GenZ प्र’ोटेस्टमा अत्याधिक ‘बल प्रयोग’ भएको बताएको छ, जसमा धेरै युवाहरूले ज्यान गुमाए।
HRW ले प्रधानमन्त्री सुशीला कार्कीलाई सेप्टेम्बर ८ र ९ का घटनाको गम्भीररूपमा छानबिन गर्न आग्रह गर्दै, यसमा GenZ बाहेकका अन्य समूहहरूको संलग्नता हुनसक्ने संकेतसमेत गरेको छ। संस्थाले यसलाई “गम्भीर” मानवअधिकार उल्लंघनको रूपमा वर्णन गरेको छ।
0 Comments